zahnggiljah.com is provided in English. Would you like to change to English?
महिला अधिकार संरक्षण, विपन्नहरू तथा भावी पिढीहरूको सहयोग र
अन्तर्राष्ट्रिय शान्तिको निम्ति सहकार्य गर्नमा अध्यक्ष जाङ गिल जाले गर्नुभएका बहुआयामिक प्रयासहरूसम्बन्धी खबर
माननीय अध्यक्ष जाङ गिल जाज्यूद्वारा, इक्वेडोरलाई कोभिड-१९ रोकथाम आपूर्ति सामग्री दान
सन् २०२०को मार्चमा, विश्व स्वास्थ्य सङ्गठन [WHO]ले कोभिड-१९लाई महामारी घोषणा गऱ्यो । कोभिड-१९ तीव्र गतिमा फैलिएसँगै मध्य र दक्षिण अमेरिकाका…
विस्तृत रूपमा हेर्नेसन् २०१९ अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनको रात्रीभोज सम्मेलन
सन् २०१९ फेब्रुअरी १८ तारिखमा गाङनाम सउलको ग्रान्ड इन्टरकन्टिनेन्टल सउल पर्नासमा अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले रात्रीभोज सम्मेलनको आयोजना गऱ्यो । सम्मेलनमा…
विस्तृत रूपमा हेर्नेवीलभयूको विश्वविद्यालय विद्यार्थी वातावरणीय लिडर नियुक्ति समारोह
सन् २०१८ नोभेम्बर २२ तारिखमा अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा कोरियाको गाछन सम्मेलन केन्द्रमा विश्वविद्यालय विद्यार्थी वातावरणीय लिडर नियुक्ति समारोहको आयोजना गरियो…
विस्तृत रूपमा हेर्नेसन् २०१८ सेभ द वर्ल्ड(Save the World) अन्तर्राष्ट्रिय फोरम
अक्टोबर महिनाको ३१ तारिखमा कोरियाको इन्छनको सोङदो कन्भेन्सियामा सन् २०१८ सेभ द वर्ल्ड अन्तर्राष्ट्रिय फोरमको आयोजना गरियो । अन्तर्राष्ट्रिय वीलभयू…
विस्तृत रूपमा हेर्नेअन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गिल जाबाट चरित्रसम्बन्धी विशेष शिक्षा
सन् २०१२ जुलाई ५ तारिखमा अध्यक्ष जाङ गिल जालाई चरित्रसम्बन्धी विशेष शिक्षा दिनको निम्ति येउमको गाछन विश्वविद्यालयमा आमन्त्रण गरियो ।…
विस्तृत रूपमा हेर्ने‘जलवायु परिवर्तनको सामना गर्न’ अध्यक्ष जाङ गिल जा र गाबोनका राष्ट्रपतिबीच MOU सम्झौता
सन् २०१२ मार्च महिनाको २६ तारिखमा अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गिल जा र गाबोनका राष्ट्रपति अली बोङ्गो अन्डिम्बाद्वारा ग्रीन…
विस्तृत रूपमा हेर्नेअध्यक्ष जाङ गिल जा अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्डद्वारा सम्मानित
सन् २०११मा अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गिल जालाई अमेरिकी राष्ट्रपतीय स्वयंसेवा आजीवन अवार्डद्वारा सम्मान गरियो । राष्ट्रपतीय स्वयंसेवा अवार्डहरूमध्ये…
विस्तृत रूपमा हेर्नेछुसक पर्वको उपलक्ष्यमा बहुसांस्कृतिक परिवारहरूका लागि प्रेम बाँड्ने कार्यक्रम
सन् २०१० अगस्ट १३ तारिखमा अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा बहुसांस्कृतिक परिवारहरूका लागि प्रेम बाँड्ने राष्ट्रिय बिदा (छुसक, कोरियाको पर्व) कार्यक्रमको आयोजना…
विस्तृत रूपमा हेर्नेअध्यक्ष जाङ गिल जालाई कोरियाबाट योग्यता पदक
अध्यक्ष जाङ गिल जालाई सन् २००४ अगस्ट महिनामा कोरिया सरकारबाट खेलकुद योग्यता पदक (मेङहो) प्रदान गरियो । विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरू…
विस्तृत रूपमा हेर्ने