zahnggiljah.com is provided in English. Would you like to change to English?
महिला अधिकार संरक्षण, विपन्नहरू तथा भावी पिढीहरूको सहयोग र अन्तर्राष्ट्रिय शान्तिको निम्ति सहकार्य गर्नमा अध्यक्ष जाङ गिल जाले गर्नुभएका बहुआयामिक प्रयासहरूसम्बन्धी खबर
अध्यक्ष जाङ गिल जालाई कोरियाबाट योग्यता पदक
अध्यक्ष जाङ गिल जालाई सन् २००४ अगस्ट महिनामा कोरिया सरकारबाट खेलकुद योग्यता पदक (मेङहो) प्रदान गरियो । विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरू…