September 2, 2016

आर्थिक तथा सामाजिक समावेशी मन्त्रालयबाट प्रशंसा प्लेक, इक्वेडोर

FacebookXEmailLineMessage

एसमेराल्डस, 16Aमा भूकम्प पीडितहरूका लागि यहाँहरूले गर्नुभएको स्वयंसेवा, प्रदान गर्नुभएका ६४४ वटा प्रशाधन सामग्री तथा भान्सा कीटहरूको निम्ति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

पाब्लो डे ला तोर्रे, आर्थिक तथा सामाजिक समावेशी मन्त्रालयको क्षेत्र १का संयोजक सन् २०१६ सेप्टेम्बर २ तारिख