zahnggiljah.com is provided in English. Would you like to change to English?

February 8, 2019

मरिस्कल नियतोका मेयरको सङ्कल्प, पेरु

FacebookTwitterEmailLineKakaoSMS

अध्यक्ष जाङ गिल जाज्यूको प्रतिनिधित्व रहेको अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले मोक्वेगुआनका बासिन्दाहरूको हितको निम्ति सामाजिक कार्यहरू उत्कृष्ट रूपले गर्दैआएको छ । अध्यक्षज्यूका यस्ता सामाजिक प्रयासहरू र ज्येष्ठ नागरिकहरूको हितको निम्ति उहाँद्वारा गरिएका बृहत् गतिविधिहरू प्रशंसायोग्य छन् ।

अब्राहाम अलेजान्द्रो कार्देनास रोमेरो, मरिस्कल नियतोका मेयर सन् २०१९ फेब्रुअरी ८ तारिख