May 13, 2013

स्वास्थ्य मन्त्रालयबाट मान्यता प्रमाण-पत्र, मङ्गोलिया

FacebookTwitterEmailLineMessage

मङ्गोलिया सरकारले लागू गरेको रगत सुरक्षा नीतिलाई समर्थन गरेको … र जनस्वास्थ्य सुधारका लागि निरन्तर रक्तदान कार्यक्रमहरूको आयोजना गरेको कदरस्वरूप यस सङ्गठनलाई यो प्रशंसा-पत्र प्रदान गरिएको छ ।

एन वुडभल, स्वास्थ्य मन्त्री सन् २०१३ मे १३ तारिख