आमाको महान् प्रेमद्वारा वातावरण सरसफाइ अभियान, सन् २०१० र सन् २०११मा गएको भूकम्पपछि क्राइस्टचर्च नगरमा पुनर्निर्माण कार्य र रगतको आवश्यकता परेकाहरूलाई सहयोग गर्न रक्तदान कार्यक्रम सञ्चालन … असाधारण एवम् उत्कृष्ट रूपले गरिएको यस्तो महत्त्वपूर्ण लिडरशिपको गहिरो सराहना गर्दै, प्रत्यक्ष साक्षीको रूपमा म यो मान्यता प्रमाण-पत्र प्रदान गर्दछु ।
पोटो विलियम्स, संसद सदस्य सन् २०१४ मे २ तारिख